विवेकशील साझा पार्टीले सार्वजनिक गर्यो स्थानीय चुनावी प्रतिज्ञा पत्र

काठमाण्डौं,बैशाख ४ । आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र आज सार्वजनिक गरिएको छ।

ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा मेयर र उपमेयरका उम्मेदवार, पार्टी अध्यक्ष रवीन्द्र मिश्र, पछिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीको समर्थनमा काठमाडौँमा मेयर र उपमेयरका उम्मेदवार रहेका किशोर थापा र निरूपमा यादवका साथै पार्टीका अन्य नेताहरूको उपस्थिति थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv