एनआरएनए आइसिसिको छैठौं बैठक सम्पन्न ११ सदस्यहरु मनोनयन

अमेरिका,बैशाख २८ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि) सम्पन्न भएको छ । गत शुक्रबार बसेको बैठकले ११ जना सदस्यहरुको मनोनयन पनि गरेको छ । जुममा भएको महाधिवेशनको ३ महिना भित्रमा मनोनित गर्नुपर्ने २१ कोअप्टेड परिषद सदस्यहरु मध्ये ११ जनालाई अन्तराष्ट्रिय परिषद सदस्यमा मनोनयन गरको छ।

यो पटक मध्येपूर्व, ओसियानियाँ र अमेरिकाज क्षेत्रबाट कोअप्टेड सदस्यको लागि प्रस्तावित नामलाइ मनोनित गरिएको हो। अर्को बैठकले एशिया, अफ्रिका, युरोपका लगायत क्षेत्रबाट बाँकी रहेका १० जना कोअप्टेड सदस्यहरु मनोनित गर्ने निर्णय गरिएको हो ।
बैठक एनआरएनए आइसिसि) का अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको थियो ।

उक्त बैठकले कल्पना राई (युएई ) ,बिपिन्द्र कोइराला (न्युजिल्याण्ड ) ,कौसल केसी (अस्ट्रेलिया), दिपा राई ( अस्ट्रेलिया ),रस्मि थापा ( क्यानडा ),शसी चन्द्र अधिकारी (युसए ),पवन योंजन ( युसए ),भक्त बहादुर भण्डारी ( युसए),राम बाबु पाण्डे (युसए ) र सानु बाबु सिलवाल (युसए) सदस्यहरुको मनोनयन गएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv