६२औं वार्षिक उत्सव मनाउँदै नबिन कला मन्दिरले श्रस्टालाई गर्‍यो सम्मान

काठमाडौं २१ मङ्सीर । नेपाली कला संगीतका मुर्धन्य ब्यक्तित्व श्रस्टालाई सम्मान गर्दै नबिन कला मन्दीरले ६२औं वार्षिक उत्सव मनाएको छ ।
रशिएन कल्चर सेन्टेरमा आयोजित कार्यक्रममा बरिष्ठ गितकार रत्नशमसेर थापा,बरिष्ट लोक एवमं आधुनिक गायीका ज्ञानु राना,बरिष्ठ अभिनेत्री सकुन्तला शर्मा लगाएत सकृय पत्रकारहरुलाई सम्मान गरेको हाे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बिधासुन्दर शाक्य प्रमुख अतिथी त्यस्तै विशेष अतिथि उप प्रमुख हरिप्रभा खडगी श्रेष्ठ,वडा अध्यक्ष कुशल ढकाल लगायत अन्य बिशिस्ट ब्यक्तित्वको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई गायक तथा संगीतकार नरहरि प्रेमीले संचालन गर्नुभएको थियो भने सोही कला मन्दीरका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv