गायक भिमसेन खतिवडाले ल्याए “रातो टुनि, टारीखेत मुनि”

काठमाण्डौ,२५ मङ्सीर । लोक गायक भिमसेन खतिवडा र राधिका ढकालको प्रस्तुती “रातो टुनि टारीखेत मुनि” को भिडियो सार्वजनिक भएको छ । सोमबार सम्बाद डबलिमा आयोजित एक भब्य समारोह बिच बिमोचन भएको हो ।

गोर्खा चौतारी म्युजिक प्रा. लि. का प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी रहेका थिए । सो कार्यक्रममा हरि बल्लभ नेपाल, सुदर्शन आचार्य , माधब थापा, बिष्णु तामाङ, उमा श्रेष्ठ, अमृत खाती लगायत अन्य कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

“रातो टुनि टारी खेत मुनि” गीतमा भिमसेन खतिवडाको शब्द र सङ्गीत रहेको छ भने किरण गौतमको थेगो, भिमसेन खतिवडा र राधिका ढकालको स्वर रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv