“नेपाली काँग्रेस अब हिन्दू राज्यको पक्षमा छ” – शंकर पाण्डे (पुर्व सांसद तथा नेका नेता)

काठमाण्डौं २ पुष । यसपटकको महासमिती बैठकबाट नेपाली काँग्रेसले सनातन हिन्दू राज्यको अवधारणा लिएर जनता माझ नगए अवस्य बिलए हुने पुर्व सांसद शंकर पाण्डेले ठोकुवा गर्नु भएको छ । आज नियात्रा टिभी संग आफ्नो अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो ।

यती बेला काठमाण्डौमा नेपाली काँग्रेसको महासमितिको बैठक चलीरहेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङित गर्दै बर्तमान सरकारले देशलाई युरोपियन र इसाईहरुको ईसारामा चलेको आरोप लगाउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv