लेख बहादुर मोक्ताङ र रुक्मणी खड्काको प्रेम प्रसँग

काठमाण्डौं २ पुष । होचा पुड्काको प्रेम प्रसँग र उनीहरुको सँगको कुराकानी अन्तर्वाता यती बेला नेपाली दर्शक तथा युट्युबमा भाइरल हुने क्रम जारी छ । यसै बिच एउटा जोडी लेख बहादुर मोक्ताङ र रुक्मणी खड्काले बिहे गरेपछी उक्त भिडियो बाहिर आएपछी निकै भाईरल भएको छ । बिगत ८ बर्ष देखी लेख बहादुरले रुक्मणीलाई मन पराएको र अन्त्यमा बिवाह भएको प्रसँग निकै चर्चित बनेको छ ।

दुबै जना होचापुड्का संघका पदाधिकारी रहेको आउँदो फागुन २० – २१ मा होचापुड्का संघको राष्ट्रिय भेलाको तयारीमा जुटेको र सबैलाई यस कार्यमा सहयोग गर्न अपिल गरेका छन ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv