समानुपातिकमा पदाधिकारी नै उमेद्दवार भए कार्यकर्ताको मनोबल खस्कन्छ : नेका नेता सत्तार ( भिडियो सहित )

काठमाण्डौं ,असोज ३ । नेपाली काँगेसका नेता अब्दुल सत्तारले समानुपातिकमा पदाधिकारी वा शिर्ष नेताहरु नै उमेद्दवारी दिए कार्यकर्ताको मनोबल खस्किने बताउनु भएको छ ।

सोमबार नियात्रा टिभी सँगको अन्तर्वार्ताको क्रममा वहाँले उक्त कुरा भन्नु भएको हो ।

यसपटक गठबन्धनको सरकार छ सबै सँगै मिलेर चुनाव लड्दैछौं त्यसैले शिर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्नबाट पछी हट्न हुन्न । भन्नु भयो ।

एक अर्को प्रश्न को उत्तरमा वहाँ ले भन्नु भयो : यो देश बनाउने अबको बिकल्प भनेको कै नेपाली काँगेसलाई बहुमत दिनु हो । त्यसैले सबै नेपाली जनतालाई म आवहान गर्छु । भन्नु भयो । हेर्नुहोस् नेता अब्दुल सत्तार सँग गरिएको कुराकानी :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv