जुन सुकै पार्टीका उम्मेदवार उठे पनि अब पालो मेरो हो – ई. किरण केसी

काठमाण्डौं,असोज १७ । काठमाण्डौ क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदारी दिएका इन्जिनियर किरण केसीले एमाले, समाजवादी, कांग्रेस र माओवादी सँग एक्लै प्रतिस्प्रधा गर्ने बताएका छन् । आईतवार नियात्रा टिभी सँग कुराकानी गर्दै उनले उक्त कुरा भनेका हुन ।

“चुनावी मैदानमा एक्लै भिड्दैछु तर पनि डर छैन जित मेरै हुन्छ । किन कि आजका दिन सम्म राजनितिक दलले नत युवा समेट्न सक्यो नत देशको आर्थिक बिकासले फड्को मार्न सक्यो । बाजेका पाला देखिका नेताले देश आफ्नै भुंडी भर्न सत्ता प्रयोग गरे ब्रम्हलुट गरे अबको समय परिवर्तनको हो । त्यसैलाई प्रतिनिधित्व गर्दै मैले पनि स्वतन्त्र उम्मेद्वार बन्ने सोच बनाएको हुँँ ।” भन्नु भयो । हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv