जानुका तामाङ र चन्द्र शर्माको स्वरमा “अच्छा लिकिन लाहुरे” सार्वजनिक

काठमाडौं,असोज २८ ।  नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । सोही क्रममा चर्चित गायिका जानुका तामाङको “अच्छा लिकिन लाहुरे” नामक गीत केही साता अघी सार्वजनिक भएको छ ।

यस गीतमा जानुका तामाङ र चन्द्र शर्माको स्वर रहेको छ भने खेम सेञ्चुरीको लय, शब्द रहेको छ । चर्चित निर्देशक शिब बिकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा राजेश घिमिरेको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा खेम सेञ्चुरी र अञ्जना बराईलीको अभिनय रहेको छ । यस गीतलाई जानुका तामाङको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv