ढुक्क हुनुस् प्रदेशमा मेरो जित निस्चित छ – कुमार शाही उम्मेदवार काठमाण्डौ क्षेत्र न १ प्रदेश सभा (ख)

काठमाण्डौ,असोज ३१ । काठमाण्डौ १ प्रदेश सभा ख का उम्मेदवार कुमार शाहीले प्रदेश चुनाव जित्ने कुरामा ढुक्क भएको बताएका छन । आईतबार नियात्रा बहसमा बोल्दै उनले उक्त कुरा भनेका हुन । निर्वाचनको मिती नजिकीदै गर्दा उम्मेदवारहरुले घरदैलो,नेताकार्यकर्ता भेटघाटमा तिब्रता ल्याएको बेला स्वतन्त्र उम्मेदवारको पनि जगजगी छ ।

यही बिषयमा शाहीले भने “मेरो उम्मेद्धारी भनेको आफ्नो क्षेत्रमा रोकिएको बिकासलाई तिब्र दिन र भ्रस्टाचार मुक्त क्षेत्र बनाउन अग्रसर हुने हो । अहिले यो १ नम्बर क्षेत्रमा खानेपानी,फोहरमैला र सडक स्तरोन्नती जरुरी छ साथै युवा रोजगारको समस्या छ । यही ब्यवस्थापन गर्न र युवामैत्री निती ल्याउन मेरो भूमिका रहने छ ।” हेर्नुहोस् यो भिडियो :-

https://www.youtube.com/watch?v=BYvu-a_PVh8



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv