अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई एयरपोर्टमा भब्य स्वागत उर्लियो जनलहर ( भिडियो सहित )

काठमाडौं १० पुष । थाइल्यान्डमा सम्पन्न १०औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई भब्य स्वागत गरिएको छ ।

७५ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाएका महेश्वर मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न समर्थक तथा सुभेच्छुकसँगै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना पनि विमानस्थल पुगेका थिए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv