मतदाताको चाहना बमोजिम मेरो उम्मेदवारी हो – भिमसेन दास प्रधान

काठमाण्डौं,कार्तिक १९ । काठमाण्डौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बन्नु भएका भिमसेन दास प्रधानले मतदाताको चाहना बमोजिम उम्मेदवारी दिएको बताउनु भएको छ । शनिबार नियात्रा टिभी सँग संक्षिप्त कुरा गर्दै वहाँले उक्त कुरा भन्नु भएको हो । बिगतको ईतिहास हेर्दा नेपाली कांग्रेसबाट मैले गरे आज त्यही पारीणाम स्वरुप पार्टीले टिकट दिएको पनि दावी गर्नु भयो । हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv