रबिद्र र यज्ञले जिते ईतिहास रच्ने स्थानीय भन्छन ढुक्क हुनुस

काठमाडौं,कार्तिक २१ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन्। काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र घरदैलोमा व्यस्त छन् । यसअघि पनि काठमाडौं क्षेत्रमा बिबेकशिल पार्टी बाट उठेर हार ब्यहोरे पनि अब जिताउनु पर्छ भन्ने अधिंकाशको इच्छा छ ।

राष्ट्र राष्ट्रियता र राजसंस्थामुल एजेन्डा बोकेर अगाडि बढेको हुनाले यसपटक मतहाल्न पार्टी बादलछौ भन्ने धेरै ले ईच्छा ब्यक्त गरेका छन ।

बिगतमा धेरै पटक जितेका पार्टीका नेताहरुले हाल सम्म पनि केही नगरेको र अझै पनि १ नम्बर क्षेत्रमा खानेपानीको समस्या,फोहरमैला ब्यवस्थापन, कतिपय क्षेत्रमा उस्तै रहेको गुनासा गरेका छन । त्यस्तै प्रदेश ख मा यज्ञ बहादुर शाह जो स्थानिय नै हुन । उनको क्षेत्र ३१ नम्बर वडा पर्ने भएकोले सो क्षेत्रका बासिन्दा पनि परिवर्तनको पक्षमा रहेको देखिन्छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv