देशको भुभाग सुरक्षित गर्ने हो भने हाम्रो भोट् राप्रपालाई जान्छ – जनमत (भिडियो सहित )

काठमाण्डौं,कार्तिक २१ । राष्ट्रियता र देशको भुभाग सुरक्षित गर्ने एजेण्डा बोकेको हो भने हाम्रो मत राप्रपालाई पक्का जानेछ भन्दै मतदाताले उम्मेदवारलाई सुझाएका छन ।
काठमाण्डौंको क्षेत्र नम्बर १ को ३१ नम्बर वडामा घरदैलोमा हिंडेका प्रदेश सभा सदस्य ख का उम्मेदवारलाई जनताले सुझाव दिएका हुन ।

३१ वडा इकाइ कमिटिका अध्यक्ष माधव घिमिरेको नित्रुत्वमा शुरु भएको घरदैलो खरीबोट,प्रयागमार्ग,मिलनचोकको क्षेत्रका बासिन्दाको घरघर पुगेका थिए । उम्मेदवारले मतदाता सँग भेटी सल्लाह सुझाव र आशिर्वाद ग्रहण गरेका थिए ।

विश्वाशको मत लिन र गरेको बचा पुरा गर्न कटिबद्ध रहेको काठमाण्डौं क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का उम्मेदवार यज्ञ बहादुर शाहले बताउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv