के काठमाण्डौं १ मा रबिन्द्र ले जित्लान ? यस्तो छ जनमत ( भिडियो सहित )

काठमाण्डौं,कार्तिक २३ । निर्वाचन दिन नजिकिदै गर्दा उम्मेदवारहरुको घरदैलो तिब्र बन्दै गई रहेको छ । सबै पार्टीले आआफ्ना प्रतिबद्धा बोकेर घरघर जाने र मतदातालाई आकर्शित गर्ने देखिन्छ । यो सँगै काठमाण्डौंको क्षेत्र नम्बर १ भने झनै रोचक बन्दैछ ।

७४ को निर्वाचनमा  जित हाँसिल गरेका नेपाली कांग्रेसका प्रकाशमान सिंह र रा.प्र.पा का रबिन्द्र मिश्र बिच कडा प्रतिस्प्रदा हुने देखिन्छ । यद्दपी स्वतन्त्र लगायत अन्य पार्टी पनि जित्ने दौडाहमा नभएका होइनन् । यही बिषयलाई लिएर आज बिशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका संघ र प्रदेश सभा का उम्मेदवारलाई पछ्याई जनाटकओ प्रतिकृया लिने प्रयास गरेका थियौं । के भन्छन मतदाता यो भिडियोमा हेरौं :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv