धनाबिर बगालेको गीत ‘एक्लोपन’ बजारमा

काठमाण्डौं १२ पुष । नेपाली गीत संगीतको बजारमा धिताल फिल्मसको प्रस्तुतिमा धनाबिर बगालेको गीत एक्लोपन बजारमा आएको छ निकै गीत संगीतको भिडमा यो गीत पनि बजारमा आएको हो ।

अर्जुन थापा मगर र पूर्णकला बिसी को स्वर रहेको गीतलाई सब्द लय तथा संगीत पनि अर्जुन थापा मगरको नै रहेको छ भने अडियो भिडियोको बजार ब्यबस्थापन धिताल फिल्मस प्रा लि ले गरेको छ ।

भिडियो निर्माणको क्रममा अर्जुन थापा मगरको निर्देसन ,मरुभूमि नारायणको छयांकन र रोशन धितालको सम्पादन रहेको छ ।

भिडियोमा ऋतु तामांङ, मदन थामी , सर्जन थापा र आशु गुरुङको दमदार अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv