नेपाल र पाकिस्तान बिचको मैत्री पूर्ण फुटबल खेलमा नेपाल बिजयी

काठमाण्डौं,कार्तिक ३० । नेपाल र पाकिस्तानको मैत्री पूर्ण फुटबल खेलमा नेपाल बिजयी भएको छ । बुधबार दशरथरंगशालामा भएको फुटबल खेलमा नेपाल राष्ट्रिय फुटबल टिमले पाकिस्तान विरुद्ध  जित निकालेको हो । अन्जन विष्टको एक मात्र गोलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गराउन सफल भयो ।

एक दशक यता दशरथ रंगशालमा नेपाल र पाकिस्तानबीच भएको यो चौथो खेल हो र त्यसमा नेपाल विजयी भएको यो पहिलो पटक हो । करिब ७ हजार दर्शकअघि नेपाललाई जित दिलाउन अन्जन विष्टले ८२औं मिनेटमा गोल गरे ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv