“देशका बिरुद्ध बोल्नेलाई पृथ्वीनारायण शाहले फिरङी भनेको हो – भिम रावल ( पुर्व उप-प्रधानमन्त्री )

काठमाण्डौ, १५ पौष । “देशका बिरुद्ध बोल्नेलाई पृथ्वीनारायण शाहले फिरङी भनेको हो भन्दै” नेकपाका नेता भिम रावलले बताएका छन । राष्ट्रिय एकता दिवस तथा २९७ औं पृथ्वीजयन्ती मूल समारोह समितिको आयोजनामा शनिबार राजधानिमा आयोजित बिचार गोष्टीमा आफ्नो मन्तब्यको क्रममा उनले पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै उनको सम्झनामा कबिता पनि लेखेर सुनाए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv