सुनिताले ल्याइन “तिमिले बिर्सी गएपनी” बोलको भिडियो बजारमा

काठ्माण्डौ,पुष २१ । गीतकार सुनिता प्रसाईंको तिमीले बिर्सी गएपनी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर, राम सिटौलाको संगीत रहेको छ ।

आधुनिक संगीतमा सजिएको उक्त भिडियोमा
बिभोर पोखरेलको निर्देशन, सृजना र राजन को अभिनय रहेको छ । त्यस्तै क्यामरामा अनिल के मानन्धर,सुप्रीम पराजुलीको सम्पादन रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv