रास्वपा को आजको बैठक प्रम प्रचण्ड र ओली लाई तर्साउन हो ? 

काठमाण्डौं,माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आफ्नो पार्टीको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ । पार्टी प्रबक्ताले जनाए अनुसार बैठक बस्नु अघी एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री दहालले फोन मार्फत उच्चस्तरिय बैठक बसी गृहमन्त्रालय को टुंगो लगाउने भने पछी २ दिनका लागि सारीएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv