“मेरो डिस्काउन्टस” सफ्टवेयर एप बजारमा ( भिडियो सहित )

काठमाण्डौं,माघ २३ । नेपाली डिजिटल सफ्टवेयर एपको बजारमा “मेरो डिस्काउन्टस ” एप (Mero Discounts App) सार्वजनिक भएको छ । सोमबार काठमाण्डौंमा पत्रकार समेलन गरि उक्त सफ्टवेयर एपको सार्वजनिक गरिएको हो । यो एपका माध्यमबाट नेपालीहरुले स्वदेश तथा बिदेशका बिभिन्न ब्राण्डका सरसामान खरिद बिक्री गर्न सकिने सिईओ प्रदिप कुमार चौधरीले बताउनु भयो ।

बजार मुल्य भन्दा केही सस्तोमा तपाईहरुले चाहेका सरसामान पाउनु हुनेछ विश्वको जुनसुकै कुनामा रहेर पनि आफुले चाहेको सामान खरिद गर्न सकिने सिईओ चौधरीले जानकारी दिनु भएको छ ।

त्यस्तै बितरक र उपभोक्ताको सेतुको रुपमा काम गर्ने ओसीजी ग्रुप को पहिलो कम्पनी रहेको सीईओ चौधरीले बताउनु भयो । जुन ओसीजी ग्रुप अफ कम्पनी एउटा मल्टीइन्टरनेशनल कम्पनी हो नेपाल भएको सफ्टवेअर कम्पनी हो । यो सफ्टवेयर भनेको मेरो डिस्काउन्ट हो । चौधरी ले भन्नु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv