मोडेल करिश्माले हेन्डसम केटा देखेर हट भए पछी… ( भिडियो सहित )


काठमान्डौं २१ पौष । सुरज रेग्मी र एलिना खनालको मिठो आवाजमा “ओभर ब्युटिफुल” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अनुशा थापा र खेम राज कोइरालाको शब्द,गणेश अधिकारीको लय बनेको उक्त गीतको भिडियोमा अहिलेकी चर्चित मोडेल करिश्मा ढकाललाई जेम्स बिसी ले साथ दिएका छन ।
स्‍मृति तिमील्सीनाको निर्देशन, बाशु बरालको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई प्रकास धमलाले सम्पादन गरेका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv