रामकृष्ण ढकालको स्वरमा ‘चिसो चिसो बताससँगै’ बोलको गीत सार्वजनिक

काठमाण्डौं,चैत ४ । रामकृष्ण ढकालको स्वरमा ‘चिसो चिसो बताससँगै’ बोलको गीत सार्वजनिक भएको छ। शनिबार एबि ड्रिम क्रियसन युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। कमल दाहालको शब्द रहेको गीतमा राम गुरुङले संगीत भरेका छन्।

विशाल गुरुङले निर्देशन गरेको म्युजिक भिडिओमा रमेश दियाली र मुना क्षेत्री, प्रिसिला घिमरेको अभिनय छ।

पछिल्लो समय बढ्दो क्रममा रहेको सम्बन्ध विच्छेदसम्बन्धी घटनालाई गीतमा प्रस्तुत गरिएको छ। ‘यो गीतमा सम्बन्ध विच्छेदले बालमनोविज्ञानलाई कतिको प्रभाव पार्छ भन्ने कुरा देखाउन खोजेको छ,’ दियालीले भने। अशोक भुजेलले छायांनक तथा सम्पादन गरेको गीतलाई अशोक भुजेलले कोरियोग्राफी गरेका हुन्।हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv