दाम्लोमा बाँधिएको मित्रले पाए आमा

काठमान्डौं २९ पौष । पाँचथर मिक्लाजुंग गाउपालिका घर भएका हाल बैदेसिक रोजगारीक लागि विदेशमा रहेका आसिक राम लिम्बुका छोरा मित्र हाङ्ग लिम्बु लाई आमाले दोस्रो बिहे गरेर छोडेर गएपछि बिजत २ बर्ष देखि पशु सरह दाम्लोले बाधेर राख्ने गरिएको थियो । उक्त बालकको भिडियो युटुबमा सार्बजनिक भएपछी सर्बत्र चर्चाको बिषय बन्यो र बिभिन्न्न सस्था तथा व्यक्तिले उदारको लागि पहल गरे फल स्वरूप काठमाडौँको जोरपाटीमा रहेको नया जिबन नेपाल नामक सस्थाले उदार गरि काठमाडौँ ल्याएर पालिरहेको छ ।
आफ्नो बाबुले वास्ता नगर्ने र हजुर बुबा आमाले दाम्लोमा बाधेर पाल्ने गरेका बालक मानसिक कमजोरी भएका र उनलाई भिभिन्न थेरापीको आवस्यकता पर्ने सस्था संचालक राजन खनाल बताउछन । बच्चाको अहिलेको अवस्था र अरु थप जानकारी भिडियोमा हेर्नुहोला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv