सती प्रथा बिरुद्धको चलचित्र झोला निर्माण गरेको टिमले दाईजो प्रथा बिरुद्धको चलचित्र “भोर” प्रदर्शनमा ल्याउने ।

काठमाडौँ, ७ बैशाख । सती प्रथा बिरुद्धको चलचित्र झोला निर्माण गरेको टिमले दाईजो प्रथा बिरुद्धको चलचित्र “भोर” प्रदर्शनमा ल्याउने भएको छ ।

आज शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार भेट्घाट कार्यक्रममा चलचित्रका निर्देशक यादब कुमार भट्टराईले उक्त कुरा बताउनु भएको हो ।

बैशाख २१ गते देखी प्रदर्शनमा आउने चलचित्र भोर मा कृष्ण धारावासीकै लेखनदेवेन्द्र प्रसाद पराजुली कार्यकारी निर्माता र राज तिमल्सीना,रामगोपाल थापाको लगानी रहेको छ । डली सरकार,रामनारायण यादब,अनिता रानी मण्डल,राजेश सक्सेना,परमेस झा लगायत कलाकारले अभिनय गरेका छन् ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv