सम्झना लामिछाने कसलाइ ‘मन्जुरी’ दिंदै छिन ? (भिडियो)

काठमाण्डौं फागुन ३ । गायीका सम्झना लामिछाने मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मन्जुरी’ बोलको गीतको भिडियो भ्यालेन्टाईन डेको अवसरमा युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

राजन राज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा गायिका सम्झना लामिछाने मगर र नरेश बिर सिंह लाइ फिचर्ड गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv