चर्चित गायिका बिष्णु माझी र गायक सन्दिप न्यौपानेको “लालुमै” बजारमा

काठमाण्डौ फागुन ५ । चर्चित गायिका बिष्णु माझी र गायक सन्दिप न्यौपानेको स्वरमा रहेको “लालुमै” बोलको गीतको भिडियो भर्खरै बजारमा आएको छ । ‘बिजय डिजिटल’ले बजारमा ल्याएको यस गीतलाई शिब हमालले शब्द संगीत गरेका छन भने आशिस अबिरलले एरेन्ज गरेका छन ।

युट्युबमा करिब १ लाख ३५ हजार ले हेरी सकेको उक्त भिडियोमा सन्दीप र मोडेल सृस्‍टि खड्काको सुन्दर फिचरिङ्ग देख्न पाईन्छ ।

भिडियोलाई निर्देशन प्रकाश भट्ट, राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन गरेका छन । लोक भाका मन पराउने दर्शकहरुको माग अनुसार नै ठेट शब्दलाई प्रयोग गरी शब्द चयन गरिएको सुन्न पाईन्छ । भिडियो हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv