‘मुलुकलाई पछाडि फर्काउने कुचेष्टा नगरौं’:प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन भएको बताउनुभएको छ ।

६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मंगलबार सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आजको दिन विगतमा भए गरेका कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र अघि बढ्न संकल्प गर्ने दिन रहेको बताउनुभयो।

सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा सरकार रहेको उहाँको भनाइ छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv