पार्टिको झन्डा ओढाएर पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अन्तिम श्रद्धाञ्जली (भिडियो सहित )


काठमान्डौं,फागुन १९ । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्राञ्जली दिइएको छ ।

अधिकारीको पाथिृव शरीरमा पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । उपचारका क्रममा गए राति ९.३५ बजे निधन भएका अधिकारीलाई श्रद्धाञ्जली दिन बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv