नेपाली सेनाले मनायो सैनिक दिवस

काठमाण्डौं,फागुन २० । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सोमबार काठमान्डौंको टुंडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्या देबी भण्डारी,उप-राष्ट्रपति नन्द किशोर पुन,प्रधानमन्त्री के पी शर्मा ओली , सभामुख कृष्ण बहादुर महरा, लगायत बिभिन्न कुटनितिक नियोगका प्रमुखहरुको समुपस्थिती रहेको थियो ।

नेपाली सेनाले सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायत बिभिन्न सैनिक कला कौशलका साथै झाँकी प्रस्तुत गरेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv