महाशिवरात्री पर्वमा मध्यरातमा पशुपतीनाथमा जे देखियो

काठमाण्डौं,फागुन २१ । हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व शिवरात्रिमा शिवको पूजा तथा आराधना महाशिवरात्री गरी मानाइयो । मध्यरातसम्म पनि दर्शनार्थीहरुको घुंईचो रहेको थियो ।
हेर्नुहोस् भिडियो : –

विहानैदेखि पशुपतिनाथको दर्शन गर्न दर्शनार्थीको निकै भिडभाड लागेको थियो । भीड व्यवस्थापन गर्न सुरक्षाकर्मी, स्काउटलगायत स्वयम सेवक खटाइएको थियो ।

पशुपतिनाथ मन्दिरका ४ वटै ढोका दर्शन गर्नका लागि खोलिएका थिए । दर्शनार्थीले दुईदेखि ३ घण्टा भित्रमा लाइन बसेर पनि सहज रुपमा पूजाआजा गर्न पाएको बताएका छन् । हरेक बर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरि मनाइन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv