प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार विहान शिक्षण अस्पताल भर्ना भएका छन् । उनी नियमित स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री बैंकक जानुपर्ने तालिका थियो । तर समयको ब्यवस्थापन हुन नसकेका कारण उनले शिक्षण अस्पतालमै नियमित स्वास्थ्य जाँच गराउन भर्ना भएका हुन् । प्रधानमन्त्री त्रिवि शिक्षण अस्पताल भर्ना भएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिएका छन् । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv