सरकार र सिके राउतबीचको सहमति राष्ट्र टुक्रयाउने रणतिनी : नेता रावल

काठमाण्डौं,फागुन २५ । सरकार र सिके राउतबीचको सहमतिले राष्ट्र टुक्रयाउने रणतिनी हो कि भन्ने आशंका उत्पन्न भएको टिप्पणी गरेका छन । शनिबार रिपोटर्स क्लब मा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा ब्यक्त गरेका हुन । उनले भने पार्टी भित्र छलफल नै नगरी एउटा राज्यद्रोहको मुद्धा लागेको ब्यक्ती सँग एकाएक सम्झौता गर्नु, नेकपा पार्टीका जिम्मेवार नेता र सिङो सरकारले भुल गरेको जनाए ।

स्वतन्त्र मदेश को नाम दिएर पार्टी संचालन गर्न दिनुले भबिश्यमा देश टुक्र्याउने रणनिती कै बाटो मा लागेको ले जनतालाई सचेत गराउन आएको बताए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv