हेरौ ६ तस्बिरमा हट ‘आयंका’ जोडी

काठमाण्डौ २, चैत्र । प्रियन्का कार्की र आयुषमान देशराज जोशी नेपाली फिल्म इण्डस्ट्रीमा परिचित नाम हो ।

केही साता अगाडि मात्र सामाजिक कार्य गर्ने उदेश्यले ‘आयंका’ नामक फाउन्डेसन सन्चालनमा ल्याएका थिए ।

पुर्बी तराइका केही ठाउहरुबाट आफ्नो गृहकार्यको थालनी गरेको यो जोडी यतिबेला समर भ्याकेसन मनाउन इन्डोनेसिया पुगेको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ इन्डोनेसियाको बाली बाट प्रियन्काले आफ्ना रोमान्टिक तस्बिरहरु सार्वजनिक गरिरहेकि छिन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv