लौ आयो नयाँ बर्षको गीत (भिडियो )


काठमाण्डौं,चैत २१ । नेपाली संगीत पारखीहरुको लागि नयाँ बर्ष बिशेषको गीत गीतकार तथा संगीतकार रतन चन्दले ‘नयाँ बर्ष आयो है’ बोलको भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन ।

नयाँ बर्षको गीत पप र र्याप शैलिमा बनेको र श्रोताहरुलाई मनपर्ने कुरामा गीतकार तथा संगीतकार रतन चन्द ढुक्क छन । उक्त गीतमा मिग्मा शेर्पा, श्याम साम्सोङ, सीमा संग्रौला र चर्चित र्‍यापर गिरिश खतिवडाले स्वर दिएका छन ।

रतन चन्द र सुरेश राईको संगीत रहेको गीतमा रतन चन्दले नै शब्द रचना गरेका हुन । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv