“लव स्टेशन” आज देखी प्रदर्शन: प्रदिप र जसिताको क्रेज पहिलो शो मा नै मच्चायो धमाल

काठमान्डौं,चैत २२ । नेपाली चलचित्र “लव स्टेशन” आज देखी प्रदर्शनमा आएको छ । काफिया फिल्मको ब्यानरमा गोबिन्द शाही ले निर्माण गरेको चलचित्र अहिले देश भरका सिनेमा घरमा पहिलो शो मा नै हाउस फुलका साथ चलीरहेको निर्माता शाहीले बताए ।

यस्तै कुमारीहलमा प्रिमियर शो हेर्न आएका दर्शकहरुले पनि चलचित्र उत्कृष्ट बनेको बताए । प्रदीप का फ्यानहरुलाई यो चलचित्रले अरु सिनेमा जस्तै नयाँ स्वाद दिनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv