गायक सबिनको”काठमाण्डौं शहर” बजारमा

काठमाडौ, बैशाख १७ । उदयमान युबा गाएक ‘सबिन लामाको स्वर रहेको सो गित मार्फत गितकार ‘राम लामा अबिनाशिले बैदेसिक रोजगारिको पीडा लाई देखाउन खोजेको छन। काठमाडौ सहर नामक गित मार्फत गितकार लामाले बाबू आमा लाई काठमाडौ सहरमा राख्ने अबिलाशा ले बैदेसिक रोजगारीमा गएको छोराको सङर्श लाई देखाएका छ्न ।

अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टिका कोषाध्यक्ष समेत रहेका गितकार लामा पत्रकारितामा समेत सम्लग्न छन।अमेरिका बाट संचालित बिआरटी नेपाल अनलाइन का प्रबन्धक निर्देशक हुन ।कथा गित कबिता र समसामयिक लेख हरु समेटिएको गितकार लामाको साहित्यिक सङ्ग्रह छिट्टै बजार मा आउने तयारिमा छ। नेपाली साहित्य लाई प्रबर्द्धन गर्ने उदेश्य ले गितकार लामाले अन्तरास्ट्रिय साहित्य समाज मार्फत २५ सय अमेरिकी डलर को राम लामा साहित्य पुरस्कार समेत स्थापना गरेका छ्न।सो पुरस्कार हरेक दुई बर्ष मा प्रबाश रहेर नेपाली साहित्यको अबिबृदिमा सम्लग्न साहित्यकार लाई प्रदान गर्ने गरिन्छ।

यस अघि गितकार लामाको ‘मेरो बदनाम ‘नामक बोलको गित गायक ‘यम बराल को स्वर मा गितको म्युजिक भिडियो सार्बजनिक भएको थियो । जसलाई धेरैले रुचाएको थियो।
युबा गायक सबिन लामाको निर्देशन रहेको काठमाडौ सहरमा नामक म्युजिक भिडियो मा कलाकार हरु ‘सुशील रेग्मी ‘ भावना पाठक ‘रोजित खत्री …को जिबन्त अभिनय देख्न सकिन्छ। उक्त गितको छायांकन नेपाल भित्र र नेपाल बाहिर कतारमा गरिएको हो र गितमा म्युजिक किसन गुरुङ र सबिन लामाको रहेको छ। काठमान्डौ सहर नामक उक्त गित लाई युटुब लिन्क मा हेर्न सकिन्छ।अमेरिका का सफल व्यावसायि तथा गितकार लामा अमेरिका-नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत हुन।गितकार लामा सामाजिक कार्य मा समेत त्यतिकैै सक्रिय छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv