२६०औ बाग्मती सफाइ अभियान आज पनि सम्पन्न

काठमाण्डौ८ २२ बैशाख । २६०औ बाग्मती सफाइ अभियान आज पनि सम्पन्न भएको छ ।

बिहान ७ बजे देखी शुरु भएको अभियानमा नेपाली सेना , सशत्र प्रहरी,ठकुरी सहयोग संजाल, सिजन मिडियाका एस एल सी प्रिन्सेस, अपाङ्ग खेलाडी लगायतको सहभागीता रहेको थियो ।

तिलगंगा आँखा अस्पतानले अतिक्रमण गरेको जमिनमा लागेको पर्खाल पनि भात्काइको थियो । जथाभावी फोहर फ्याकेमा नगरपालिकाले सिफारिस गरे जि प्र का ले कार्वाही गर्न सक्ने प्रमुख जिल्ला अधिकारी ले जानकारी दिए ।

पहिलो पटक यस्ता सरसफाईमा सहभागी हुन पाउँदा खुशी लागेको एस एल सी प्रिन्सेसहरुले बताए । त्यस्तै संजालका अध्यक्ष रेशम जङ शाह भन्छन “हामी २५८औं हप्ता देखी निरन्तर सरसफाईको अभियानमा जुटेका छौं , यो अभियान अरु कसैको नभै हाम्रो अभियान हो सबै संधै यसरी नै लागि रहने छौं । सो अभियानमा करीब ३ टन फोहर संकलन गरियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv