सुजता केसीको नयाँ गीत “मलाई के थाहा त बजारमा

काठमाण्डौं,जेठ ८ । गायिका सुजता केसीको नयाँ गीत “मलाई के थाहा त” भर्खरै मात्र बजारमा आएको छ । गायिका केसीको जेठ ४ गते जन्मदिन परेको अवसरमा पत्रकारको साथमा उनले नेपाल स्नेही काख ललितपुरलाई सहयोग गरेकी हुन् ।

सरोज लामिछानेको शब्द, संगीत रहेको यस गीतमा सरोज लामीछाने र सुजता केसीको स्वर रहेको छ । चर्चित एबं लोकप्रिय निर्देशक शिब बिकको निर्देशन रहेको गीतमा बिरेन्द्र भाट बिपिनको छायांकन तथा सम्पादन रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv