‘मान्छेले आफ्नो क्षमता धरौटी राखेर काम गर्न पाउने छन ‘ -प्रधानमन्त्री के पी ओली

काठमाण्डौं ९ चैत । २९ औं औधोगिक ब्यापार मेला राजधानीमा आज देखी शुरु भएको छ । प्रधानमन्त्री के पी ओलीले उद्घाटन सभालाई सम्बोधन गर्दै भने ‘नेपाली औधोगिक क्षेत्रको बिकासका लागि म सदैव तत्पर छु । अब युवाहरुलाई धरौटीमा होइन,योजनामा ऋण दिने व्यवस्था गर्छु । मान्छेले आफ्नो क्षमता धरौटी राखेर काम गर्न पाउने छन ।’
३ दिन सम्म चल्ने उक्त महोत्सवमा ७७ जिल्लाका उधमीहरुको सहभागीता रहेको छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv