बाग्लुङका मन बहादुर सेर्पालीले अनौठो सपना बुनेर आठ फिट अग्लो खुकुरी बनाए ( भिडियो सहित )

काठमाण्डौं,जेठ २९ । घरेलु तथा साना उधोगले आयोजना गरेको यस बर्षको घरेलु मेला प्रदर्शनीमा बाग्लुङका मन बहादुर सेर्पाली ले आफ्नो कारखानामा बनाएको खुकुरी प्रदशनमा ल्याएका थिए । सोही मेलामा एउटा अनौठो सपना बुनेर आठ फिट अग्लो खुकुरी बनाएका छन । उक्त खुकुरीलाई नेपालको अन्तर्राष्ट्रिय बिमान स्थलमा राखी नेपालको पहिचान खुकुरीलाई विश्व माझ चिनाउने चाहन्छन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv