धौलागिरी साँस्कृतिक समिति द्वारा श्रस्टा सम्मान (फोटो फिचर)

काठमाण्डौं,असार १४ । धौलागिरी साँस्कृतिक समितीले धौलागिरी श्रस्टा सम्मान तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । शनिबार आयोजित कार्यक्रममा कार्यक्रममा धौलागिरी साधना सम्मानको रुपमा बरिष्ठ गायकहरु जिवन शर्मा, खड्ग गर्बुजा, बिमलराज क्षेत्रीलाई सम्मान गरिएको थियो

धौलागीरी युवा सम्मानको रुपमा कुलेन्द्र बिश्वकर्मा, बसन्त थापा, नवराज पन्त सम्मानीत भएका थिए । उक्त कार्यक्रममा बिभिन्न कलाकार र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।
सो कार्यक्रम अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बिशेष अतिथीको रुपमा शम्भुजित बास्कोटा रहेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv