गायक तेजकुमार खवासको आवाजमा ”कालो कालो ” भिडियो सहित

काठ्माण्डौ,असार १६ । पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।

तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन ।

प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन भिडियोमा रहेको छ । ”कालो कालो ” गीतको भिडियोमा अर्जुन , ईश्वरी र ताराको फिचरिङ रहेको छ ।

”कालो कालो ” गीतको भिडियो हेर्नुहोस ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv