काठमाण्डौमा भुईचालोको धक्का
काठमान्डौं,असार २१ । काठमाण्डौमा भुईचालोको धक्का महसुस गरिएको छ । ४ बजेर १८ मिनट जाँदा भुईचालोको धक्का महसुस गरिएको हो ।
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।