प्रम मोदीको अभिनन्दन कार्यक्रममा पत्रकारलाई रोक

काठमाण्डौ २९ बैशाख । भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गर्ने स्थल सभागृहमा प्रत्रकारलाई प्रवेश रोक लगाएको छ । सैन्य सुरक्षा प्रमुखको हस्ताक्षर भएको कार्ड देखाउँदा पनि सञ्चारकर्मीलाइ समाचार संकलनमा रोक लगाएको हो ।

निजी क्षेत्रका न्युज एजेन्सी नेपाल, कान्तिपुर टिभी, जनता टिभी, अन्य संचार माध्यमलाई सभागृह भित्र प्रवेश नदिएपछी सोही हल अगाडी फोटो पत्रकारहरु क्यामरा डाउन गरे । (तस्बिर पत्रकार अस्मिता रिजालको फेसबुक वालबाट)



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv