डा के सी ले : भने नेपालको राष्ट्रपति हुनु भन्दा साउथ कोरियाको कामदार हुनुमा फाईदा

काठमान्डौं,साउन ८ । डा सुरेन्द्र के सी ले नेपालको राष्ट्रपतिको भन्दा साउथकोरियाको कामदारको तलब बढी छ त्यस कारण पनि नेपाली बिदेश रोजगार मोह बढेको बताएका छन । राजधानिमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्कृया तथा शैक्षिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv