बालुवाटारमा रहेको सुबिसुको कार्यालयमा आग८लागी

काठमाडौँ, २२ साउन । बालुवाटारमा रहेको सुबिसुको कार्यालयमा आग८लागी भएको छ । बालुवाटार चोकमै रहेको पेट्रोलको रिजर्भ ट्यांकीमा आ८गलागी भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आ८गलागी भएको स्थान बिग मार्ट नजिकै रहेको छ । घटनास्थलमा प्रहरी र सेनाको टोलीले आगो निभाएका छन ।

बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आ८गलागी भएको छ । १ बजेको आसपासमा लगेको आगो प्रहरी सेना र जुद्ध बरुण यन्त्रका दमकलला हम्मेहम्मे परेको थियो । आगो ठूलो फैलिएकाले नियन्त्रणमा आउन ढिलाइ भएको छ । कार्यालय वरपर रहेका बिजुलीका पोल तथा तार ज८लेर न८ष्ट भएको छ । आ७गो अझै पनि नियन्त्रण बाहिर नै रहेको छ । आ८गलागीको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv