“म गायक बने पछी मात्र बाजुरा फर्कन्छु ”- प्रतिभावान बालक ध्रुव बिक , भिडियो सहित :-

काठमाण्डौं,१२ जेठ । प्रतिभावान बालक ध्रुव बिक बाजुरा देखी काठमान्डौं आएका छन ।

उनको जादुमयी आवाजलाई युट्युब मा अपलोड भए पछी पी एन पी मिडियाका संचालक सन्दिप खत्रीले काठमाण्डौं ल्याएका हुन । काठमाण्डौको कपन बालुवाखानीमा अवस्थित तिरुपति बोर्डिंग स्कुलमा अध्ययन सुचारु गर्ने सन्दिप खत्रीले पत्रकार सम्मेलनमा जनाए । भिडियो सहित :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv