रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

काठमाण्डौं,साउन ३२ । नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज ७३ वर्षको उमेरमा नि धन भएको छ । ७३ वर्षकी अधिकारीको आज बिहान डल्लुस्थित आफ्नै निवासमा नि धन भयो । यो दुखद् खबरले नेपाली कलाक्षेत्रसँगै आम नेपाली स्त ब्ध भएका छन् । अधिकारीको आज पशुपति आर्यघाटमा १ बजेदेखि ३ बजेसम्म श्रद्धा ञ्जली अर्पणपछि अन्तिम संस्कार गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv