समाजको दुर्गन्ध हटाउन हामी महिला नै अगाडि बढ्नु पर्छ – लक्ष्मी भण्डारी ओली (भिडियो सहित)

काठमाण्डौं,भाद्र १ । महिला उपकार समाज सुधार मन्च को पाँचौं साधारण सभा सम्पन्न गरेको छ । आज काठमान्डौंको गोङबुमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । हेर्नुहोस् भिडियो :-


कार्यक्रम मन्चकी अध्यक्ष लक्ष्मी भण्डारीको सभापतित्वमा संचालन भएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,महाराजगन्ज प्रहरी प्रभागका प्रमुख फणेन्द्र प्रसाई, यातायात ब्यावसायी महासंघका महासचिव सरोज सिटौला टोखा नगरपालिका वडा नं २६ र ९ का वडा अध्यक्षहरुले मन्चको ५औं वार्षिक सभालाई शुभकामना तथा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा ३ जना जेष्ठ नागरिक महिलालाई दोसल्ला र फलफुल दिएर प्रमुख अतिथीबाट सम्मान गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv